राष्ट्रका नाममा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै

१४ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रका नाममा आज सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले अपरान्ह ४ बजे सम्बोधन गर्ने तयारी गरिएको छ । सरकारले भोलि अध्यादेशमार्फत् वार्षिक बजेट ल्याउने तयारी गरिरहेका बेला प्रधानमन्त्रीको सम्बोधन हुन लागेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्