त्रियुगा नगर क्षेत्रका संपुर्ण बैक तथा बितिय संस्था एक हप्ताका लागि बन्द

४ जेष्ठ गाईघाट । त्रियुगा नगरपालिका क्षेत्र भित्रका संपुर्ण बैक तथा बितिय संस्था भोली देखि एक हप्ताका लागि पूर्ण रुपमा बन्द हुने भएका छन । त्रियुगा नगरपालकाले सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी जेठ ५ गतेदेखि ११ गते सम्म एकहप्ता बैक तथा बित्तीय संस्थाको सम्पुर्ण कारोवार बन्द गर्ने निर्णय गरेको हो । सो अबधिमा एटिएम भने सञ्चालनमा रहने नगर प्रमुखको सचिवालयका उमेश घिमिरेले जानकारी दिनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्