![](https://www.amurtaonline.com/wp-content/uploads/2021/06/Child-Corona-Virus.jpg)
असाढ़ १३ काठमाडौं__ पछिल्लो २४ घन्टामा विश्वमा ३ लाख ६३ हजार ८३७ जना कोरोना संक्रमित थपिएका छन्।सबैभन्दा बढी ब्राजिलमा ६४ हजार १३४ जना संक्रमित थपिएका छन् ।
थपिएका मध्ये भारतमा ४९ हजार ८५१,कोलम्बियामा ३३ हजार ६००, रुसमा २१ हजार ६६५,अर्जेन्टिनामा १८ हजार ५५५, बेलायतमा १८ हजार २७० संक्रमित थपिएका छन्। वल्डोमिटर्सका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या १८ करोड १५ लाख ३२ हजार ६८४ पुगेको छ।
यहाँ कमेन्ट गर्नुहोस्