कोरोनाभाइरस (कोभिड १९) रोकथाम, नियन्त्रण तथा उपचारमा खर्च गर्नका लागि ४ अर्ब ३१ करोड रुपैयाँको सहमति दिएको छ । मन्त्रालयले आइतवार ट्वीट गरी उक्त जानकारी दिएको हो ।
‘अर्थ मन्त्रालयद्वारा कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४ अर्ब ३१ करोड रुपैयाँको सहमति,’ मन्त्रालयले आइतवार गरेको ट्वीटमा उल्लेख छ । उक्त रकम अक्सिजन, भेन्टीलेटर र अस्पतालहरू एचडीयू थप गर्न खर्च हुने मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयद्वारा कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४ अर्ब ३१ करोड रुपैयाँको सहमति ।
— MOF Nepal 🇳🇵 (@mofnepal) May 16, 2021
यहाँ कमेन्ट गर्नुहोस्