![](https://www.amurtaonline.com/wp-content/uploads/2021/06/death-ladera-768x490-1.jpg)
०४ असार मोरङ । प्रदेश नं. १ मा छुट्टा छुट्टै ठाउँमा लडेर २ जानको मृत्यु भएको छ । मृत्युहुनेमा ओखलढुङगा सिद्दिचरण नगरपालिका ४ रुम्जाटार का ६७ बर्षीय बिर बहादुर ठटाल र पाँचथर फिदिम नगरपालिका ३ का ३९ बर्षीय जय कुमार राईकोको लडेर मृत्यु भएको हो ।
ठटालको हिजो बेलुका साढे ६ बजे घर नजिकै बारीको डिलबाट लडेर बेहोस अबस्थामा परिवारले फेला पारी घरमा ल्याई पुर्याउन साथ मृत्यु भएको थियो । त्यस्तै राईको आज बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका ३ फुस्रेडाडाको भिरबाट लडि मृत्यु भएको हो ।
घटना सम्बन्धमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्