असाढ़ २ काठमाडौं__ आन्तरिक राजस्व विभागले असार २५ गतेभित्र कर बुझाउन सूचना जारी गरेको छ । विभागले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञाका कारण बुझाउन ढिला भएको कर विवरण र करका लागि उक्त समय सिमा तोकिएको हो।
२०७७ चैत्र र २०७८ बैशाख महिनाकाे मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षासेवा शुल्कलगायत कर बुझाउन भनिएको छ।
यहाँ कमेन्ट गर्नुहोस्