![](https://www.amurtaonline.com/wp-content/uploads/2021/06/199149802_942864783232162_6737336306618609853_n.jpg)
२९ जेठ मोरङ । मोरङ उर्लाबारी नगरपालिका ६ स्थित पुर्ब बसपार्क नजिकबाट प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान १ बस्ने २१ बर्षीय सुमन दमाई रहेका छन् । गत राती ९ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धीत औषधी Tramadol १७० क्याप्सुल र Spaspain २०० क्याप्शुल सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्