अमुर्त
काठमाडौं ।
२०८१ मंसिर २१ गते
सरकारले पूँजीगत खर्च गर्ने याम सुरु भएको छ । हिउँद याममा आम सर्वसाधारणले समेत आफ्नो निजी संरचना बनाउन थाल्छन् ।
निर्माणको यसै याममा निर्माण सामग्री उत्पादकले भने मौकाको फाइदा उठाउँदै भाउ बढाएका छन् । नेपाल निर्माण सामग्री व्यापार संघका वरिष्ठ उपाध्यक्ष कृष्णराम न्यौपानेका अनुसार अहिले सिमेन्टमा औसत डेढ सय रुपैयाँ प्रतिबोरासम्म भाउ बढेको छ । त्यस्तै रडमा प्रतिकिलो १५ रुपैयाँसम्म बढेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्