![](https://www.amurtaonline.com/wp-content/uploads/2021/06/received_142213501281040.jpeg)
२३ जेठ काठकाण्डौं । कतार सरकारले दिउँसोको चर्को घाममा काम लगाउने ५४ वटा कम्पनीलाई कारबाही गरेको छ। कतारमा दिउँसोको चर्को घाममा काम लगाउन प्रतिवन्ध छ।
मजदुरलाई दिउँसोको चर्को घाममा काम लगाउने कम्पनीलाई कारबाही गरिएको त्यहाँको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्